FAQs Complain Problems

चाैरजहारी नगरपालिकाकाे नयाँ प्रशासनिक भवन

Read More

चौरजहारी नगरपालिकाको संक्षिप्त परिचय

हिमाल पहाड र तराईको झल्को दिने चौरजहारी नगरपालिका सुन्दर प्रकृतिको काखमा अवस्थित छ। नेपालको कर्णाली प्रदेश रुकुम पश्चिमदेखि १६ कोष पश्चिम दक्षिणमा पर्ने चौरजहारी नगरपालिकामा समथर उपत्यका, टाकुरा र अग्ला चुचुराहरु छन् । स्थानीय भाषामा समथर भू-भागलाई चौर भनिन्छ । भेरी नदिको कनारमा समथर चौर रहेको र त्यसमा  करौंती, चिमेली, दाँते लगायत जातका झाडीहरु रहेकोले चौर+झारी शब्दको संयोजन गरी विगतमा चौरझारी भन्ने गरेको पाइछ । चौरझारी शब्दको अपभ्रंश हुँदै जाँदा त्यस ठाउँको नाम चौरजहारी हुन गएको भनाई छ। 

 

यूट्युब भिडियो हेर्नुहोस ।

हामी आएपछि जनताका धेरै आकाङ्क्षा पुरा गरेका छौ बाकि रहेका सबै काम पुरा गर्छौ- नगर प्रमुख शर्मा ।

News & Notices

जन प्रतिनिधि'

कर्मचारी विवरण

  • शेरप्रसाद ढकाल
    नि. प्रमुख प्रशासकीय अधिकृत
    Spdhakal79@gmail.com
    9857826111
  • धर्मराज विष्ट
    सूचना प्रविधि अधिकृत
    it.chaurjaharimun@gmail.com
    9860297599
  • रामलाल शर्मा
    लेखा प्रमुख
    sharmaramlal2078@gmail.com
    9864357030

चौरजहारी नगरपालिकाको मोबाइल एप

सेवाहरु

सेवा प्रकारः- घटना दर्ता
सेवा समयः- सोही दिन वा सर्जमित भए वढीमा ३ दिन भित्र
जिम्मेवार अधिकारीः- वडा सचिव वडा अध्यक्ष वा सम्बन्धीत कार्यालय
सेवा दिने कार्यालयः- वडा कार्यालय / नगरपालिका
सेवा शुल्कः- नेपाल सरकारको नियम अनुसार
आवश्यक कागजातहरुः-
  • नागरिकताको प्रतिलिपी
  • पासपोर्ट साइजको फोटो
सेवा प्रकारः- संघ संस्था
सेवा समयः- सोही दिन वा सर्जमित भए वढीमा ३ दिन भित्र
जिम्मेवार अधिकारीः- वडा सचिव वडा अध्यक्ष वा सम्बन्धीत कार्यालय
सेवा दिने कार्यालयः- वडा कार्यालय / नगरपालिका
सेवा शुल्कः- नेपाल सरकारको नियम अनुसार
आवश्यक कागजातहरुः-
  • निवेदन पत्र र mनागरिताको पत्रीलिपी
  • शैक्षिक योग्यताको प्रतिलिपी
सेवा प्रकारः- घर जग्गा
सेवा समयः- निवेदन दिने वितिकै
जिम्मेवार अधिकारीः- वडा सचिव
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- नेपाल सरकारको नियम अनुसार
आवश्यक कागजातहरुः-
  • गत वर्षे तिरेको रसिद र लालपुर्जा
  • नागरिताको प्रतिलिपी
सेवा प्रकारः- दर्ता तथा चलानी
सेवा समयः- अाबश्यक प्रक्रीया पुरा हुनजेल
जिम्मेवार अधिकारीः- वडा सचिवहरु,नगरपालिकाकाे कार्यलय
सेवा दिने कार्यालयः- चाैरजहारी नगरपािलका का सम्पुर्ण वडा कार्याल र कार्यलय
सेवा शुल्कः- मापदण्ड हेरेर
आवश्यक कागजातहरुः-

-

सेवा प्रकारः- व्यवसाय
सेवा समयः- अाबश्यक प्रक्रीया पुरा हुनजेल
जिम्मेवार अधिकारीः- वडा सचिवहरु
सेवा दिने कार्यालयः- चाैरजहारी नगरपािलका का सम्पुर्ण वडा कार्याल
सेवा शुल्कः- व्यबसाय को मापदण्ड हेरेर
आवश्यक कागजातहरुः-

आबश्यक पर्ने कागजात जस्तै ः नागरिक्ता

सेवा प्रकारः- घटना दर्ता
सेवा समयः- प्रक्रीया पुरा हुनजेल
जिम्मेवार अधिकारीः- वडा सचिवहरु
सेवा दिने कार्यालयः- चाैरजहारी नगरपािलका का सम्पुर्ण वडा कार्याल
सेवा शुल्कः- 35 दिन भित्र निशुल्क
आवश्यक कागजातहरुः-

बाबु आमा को नागरिकता 
बाबु आमा को बिहे दर्ताको प्रमाण पत्र

सेवा प्रकारः- घटना दर्ता
सेवा समयः- प्रक्रीया पुरा हुनजेल
जिम्मेवार अधिकारीः- वडा सचिवहरु
सेवा दिने कार्यालयः- चाैरजहारी नगरपािलका
सेवा शुल्कः- निशुल्क
आवश्यक कागजातहरुः-

परिचय पत्र 
नागरिकता
सेवा सुबिधा प्राप्त गरेको प्रमाणपत्र

जानकारी