FAQs Complain Problems

देशभरका ७५३ स्थानीय सरकारमध्ये कार्यसम्पादन मूल्यांकनमा चौरजहारी नगरपालिका दोस्रो स्थानमा, कर्णाली प्रदेशमा पहिलो र जिल्लामा पनि पहिलो भएको छ ।